१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

गाैरीगंज क्वारेन्टाइनमा निगरानीका लागि मान्छे थपेकाे थपैँ

गाैरीगंज ३०, चैत /भारात संग सिमना जाेडिएकाे गौरीगंज गाउँपालिकामा स्थापना गरिएकाे क्वारेन्टाइनमा दिनप्रतिदिन संख्या थप भइरहेको छ। भारतीय क्षेत्रबाट नेपाल तर्फ प्रवेश गर्ने जाे काेहिलाई क्वारेन्टाइनमा राख्ने गाउँपालिकाले निर्णय गरेपछि क्वारेन्टाइनमा संख्या थपिएको हाे।नेपाल सरकारले काेराेना भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाउदै लकडाउन अवधिभर सबै नागरिकलाई घरमा बस्न आव्हान गरेकाे थियाे। गौरीगंज गाउँपालिकामा बनेकाे नवनिर्मित…