८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

गायक हरि कार्कीको ‘पोखराकी गुरुङ सेनी स्वर्गकी परी’ बजारमा आउँदै

काठमाडौं २१, मंसिर / मोरङ रतुवामाई निवासी गायक हरि कार्कीको नयाँ गीत बजारमा आउने भएको छ । ‘पोखराकी गुरुङ सेनी स्वर्गकी परी ,कसो गरौं अब आहै मनै घर्रबरायो, पाए हुन्थ्यो बोल्न आहै मुखै बर्बरायो’ बोलको गीतको रेकर्डिङ सकिएको छ । रोजी लाबुङ राईको शब्द रहेको यस गीतमा नरेश लिङ्देनले संगीत भरेका छन् । लामो समयसम्म…