५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमदान शुरु

काठमाडौं / मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमदान शुरु भएको छ। एक महिना चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनभर निराहार बस्छन्। बिहान ३ः४० बजेबाट बेलुका ६ः४० बजेसम्म निराहार बस्नुलाई रोजा भनिने मुस्लिम समाज नेपालका केन्द्रीय सदस्य सोहेब मोहम्मदले जानकारी दिए। यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन छ। यो महिनामा विधिपूर्वक…