९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

सूचना प्रविधि विधेयक फिर्ता लिन माग गर्दै नेपाली कांग्रेस झापाकाे विराेध पत्र

विर्तामोड ५, माघ / संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा प्रस्तुत गरिएको बहुचर्चित सूचना प्रविधि विधेयक फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसले सरकारलाई विरोध पत्र बुझाएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत विधेयक सच्याउन माग गर्दै प्रधानमन्त्रीलाई विरोधपत्र पठाइएको हो । केन्द्रीय समितिको निर्देशन र नेपाली कांग्रेस…