१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

गाैरीगंजकाे क्वारेन्टाइनमा रहेका ७७ जनाकाे पीसीआर रिपाेर्ट नेगेटिभ

गाैरीगंज १३, जेठ / गाैरीगंज गाउँपालिकाले स्थापना गरेकाे क्वारेन्टाइनमा रहेका ७७ जनाकाे पीसीआर रिपाेर्ट नेगेटिभ आएकाे छ । गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार ८८ जनाकाे थ्राेट र नाेजल स्वावकाे नमुना संकलन गरि पीसीअार टेष्टका लागि विराटनगर पठाएकाेमा गाैरीगंज क्याम्पसमा रहेका ५५ जना र प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीमा रहेका २२ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे…