६ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

तीन स्थानलाई प्रवेशद्वार तोकियो , गौरीगंज घर भएका ३ सय भन्दा बढी भारतमा

गौरीगंज ५, जेठ/  भारत तथा अन्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई गौरीगंज नाका हँुदै ल्याउन तीन स्थानलाई प्रवेशद्वार तथा होल्डिङ्ग क्षेत्र तोकिएको छ । गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षमा गौरीगंज गाउँपालिकासंग जोडिएको कमल गाउँपालिका, शिवसाताक्षि नगरपालिका र गौरादह नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहित आज विहान बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा गौरीगंज…