गाैरीगंज ७, साउन/ साठ्ठी बर्ष कम उमेर भएका विधवा र अति अशक्त अपांगता भएका व्यक्तिहरूकाे सामाजिक सुरक्षा भत्ताकाे परिचयपत्र नविकरण नहुने भएकाे छ । साठ्ठी बर्ष कम उमेरका विधवा र अति अशक्त अपांगता भएका लाभग्राहीहरूकाे परिचयपत्र नविकरण नहुनेभएपछि उनीहरूले खाईपाई आएकाे सामाजिक सुरक्षा भत्ताकाे रकम कटाैती हुने भएकाे हाे । सुरक्षा नियमावली २०७६ काे नियम…