२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

विहिवारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने

काठमाडौं ५, साउन / आगामी बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार भएका छन्। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा पुगेको हो। यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत…