७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

गाैरीगंज – ३ द्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गाैरीगंज २६, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले आज साेमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा अध्यक्षता वार्ड नं. ३ का अध्यक्ष मखना महताेले गरेका थिए । नेपाली कांग्रेस महासमिति सदस्य तथा पुर्व गाविस अध्यक्ष घनश्याम रिजालले गाैरीगंज चाैक देखि अल्तावारीसम्मकाे बाटाे र…