७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

हाजिर पुस्तिकासहित गाैरादह नगरपालिका कार्यालय अगाडि शिक्षकहरू धर्ना, विद्यालयकाे पठनपाठन ठप्प

गाैरीगंज १४, फागुन / गाैरादह शिक्षक महासंघ नगर समितिले नगरपालिका कार्यालय अगाडि आज शुक्रबार धर्ना दिएकाे छ। गाैरादह नगरपालिकाले शिक्षा बजेटमा व्यापक कटाैती गरेकाे भन्दै शिक्षक महासंघ नगरसमितिकाे अगुवाईमा सामुदायिक विद्यालयका शिक्षकहरूले ३  घण्टा    धर्ना दिएका हुन्। शिक्षकहरूले नारावाजी गर्दै प्ले कार्ड र व्यानर सहित जनता मावि विद्यालयदेखि गाैरादह बजार, डिपु चाैक हुँदै नगरपालिका…