३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

अभियान नेपालद्वारा शैक्षिक सामाग्री वितरण

गौरीगंज २८, माघ / अभियान नेपाल विर्तामोडले आइतबार गौरीगंज गाउँपालिकाका बाढीप्रभावित विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री वितरण गरेको छ । गौरीगंज गाउँपालिकाकाको वार्ड नं.६ कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठको रोहबरमा ४८ जना बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । अभियान नेपाल र क्यारिटास नेपालको संयुक्त सहयोगमा कापी,…