३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

आदिवासी जनजातिले पाएनन् बजेट

अर्जुन राजवंशी दमक ८  , असार / अध्यक्ष पद नछाड्ने दुई जनाको अडानका कारण दमकका आदिवासी जनजातिहरु राज्यबाट पाउँदै आएको लाखौँको सेवा सुविधाबाट बञ्चित भएका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद दमकको अध्यक्ष पदका लागि विवाद भएपछि पछिल्लो दुई आर्थिक बर्षदेखि दमकका आदिवासी जनजातिहरु राज्यको प्रत्यक्ष सुविधाबाट बञ्चित भएका हुन् । नगरको…