काठमडौं १५, जेठ / सरकारले बजेट भाषण मार्फत् पत्रकारको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । व्यवस्थापिका संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारको उपचारका लागि सरकारी अस्पतालमा ५० प्रतिशत छुटको व्यवस्था गरिने घोषणा गरेका हुन् । सरकारले सञ्चार क्षेत्रको विकास अन्तर्गत तराईमा नेपाल टेलिभिजन र रेडियो नेपालको स्थानीय भाषामा प्रशारण…