४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

“प्रदेश नं १ का सबै जनताले आफ्नो सुविधा सहज ढङ्गले प्राप्त गर्न सक्छन” – मन्त्री कार्की

विराटनगर २३भदौ / आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश नं १ का सबै जनताले आफ्नो सुविधा सहज ढङ्गले प्राप्त गर्न सक्ने बताएका छन् । प्रदेश नं १ को प्रदेशसभाको शुक्रबारको बैठकमा विशेष समयमा उनले प्रदेश सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिपरेको बताए । उनले प्रदेशसभामा प्रदेश सदस्यले उठाएको प्रश्नको जवाफ दिने क्रममा…