५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राजवंशी समाज विकास समिति झापाकाे कार्यवाहक अध्यक्षमा दिनेश्वर राजवंशीलाई ताेकियाे

गाैरीगंज १९, मंसिर / राजवंशी समाज विकास समिति झापाकाे अध्यक्षमा दिनेश्वर राजवंशीलाई ताेकिएकाे छ ।राजवंशी समाज विकास केन्द्रीय समितिले तत्कालिन अध्यक्ष पुकार चन्द्र राजवंशीलाई कार्वाही गरि पदबाट हटाईएपछि विधान बमाेजिम समितिकाे अध्यक्षमा दिनेश्वर राजवंशीलाई ताेकिएकाे हाे । राजवंशी समाज विकास समिति झापाका उपाध्यक्ष दिनेश्वर राजवंशीकाे अध्यक्षतामा बहुमत सदस्यहरूकाे आज बसेकाे बैठकले केन्द्रीय समितिकाे निर्णयलाई स्विकृत…