३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

भारतको उत्तराखण्डमा राष्ट्रपति शासन

चैत्र १४ / भारतको उत्तराखण्ड राज्यमा आइतबारदेखि राष्ट्रपति शासन लागु गरिएको छ । केही दिनदेखि बढेको राजनीतिक संकट गहिरिएपछि राष्ट्रपति शासन लागु गरिएको हो । उत्तराखण्डमा मुख्यमन्त्री हरिस रावतको नेतृत्वमा कांग्रेस आईको सरकार थियो । कांग्रेस आईका विद्रोही ९ सांसदलाई त्यहाँको विधानसभाका सभामुखले शनिबार राति निलम्बन गरेका थिए । सोमबार मुख्यमन्त्रीले विधानसभामा विश्वासको मत लिने…