११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

‘असहाय तथा विपन्नहरुलाई सहयोग गरेर जन्मदिन मनाए’ : हुकुमसिंह राई

दमक/ नेपाली कांग्रेसका एक नम्बर प्रदेश समिति सदस्य तथा युवा नेता हुकुमसिंह राईले जन्मदिनमा गर्दै आएको परोपकारी कामलाई यसबर्ष पनि निरन्तरता दिएका छन ।यस अघि आफनो जन्मदिनमा प्राकृृतिक प्रकोपमा परेका तथा अन्य असहाय तथा विपन्नहरुलाई सहयोग गरेर जन्मदिन मनाउँदै आएका राईले यस बर्षपनि त्यस किसिमका कामलाई निरन्तरता दिएका हुन । आइतबार परेको जन्मदिनको अवसरमा उनले कमल…