४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मानव र प्रकृतिबीचको सम्बन्ध गाँस्ने सिरुवा पर्व

  आत्माराम राजवंशीगाैरीगंज २, बैशाख / भनिन्छ, सभ्यता र संस्कृति अलग– अलग हुन् । मन हाम्रो संस्कृति हो भने लुगा हाम्रो सभ्यता हो ।  फेरि मनभित्रबाटै प्रेरित भएको अभिव्यक्ति नै सभ्यता हो । हाम्रो समाजमा अलग–अलग समुदायको आ–आफ्नै संस्कृति र रहनसहन छ । तर सभ्यता भने एउटै । सम्रगमा भन्दा हाम्रो संस्कृति फरक भए पनि…