१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

अध्यक्ष राजवंशी राहतकाे ‘पाेकाे’ लिएर पिडितकाे घरमा आफैं पुगिन्

गाैरीगंज १६, असार / तीन दिनको बर्षाले गाैरीगंजको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि पिडित परिवारलाई राहत वितरण गर्न गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी आफैं दौडिएकी छन् ।बाढी पिडितको उद्दार तथा राहतमा आफैं राहतको ‘पोको’ बोकेर बाढीपिडितका घरमा पुगेकी हुन् ।विपत्तिबाट आफ्नो क्षेत्रका सयौं नागरिक आक्रान्त भएपछि बुधबार अध्यक्ष राजवंशीले डुवानमा परेका नागरिकहरूलाई तत्कालका लागि चाउचाउ, भुजा, चिउरा,…