३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कटहरीमा वृहत हुदुरधुरा जात्रा सम्पन्न

कटहरी / मोरङ्गको कटहरीमा मंसिर १५ र १६ गते हुदुरधुरा जात्रा सम्पन्न भएको छ । राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्र कटहरीले आयोजना गरेको कार्यक्रममा जातिय पहिरणसहित कटहरी देखि विराटनगरसम्म विभिन्न जातिय बाजागाजा लिएर नाच्दै गाउदै सद्भाव र्याली भएको थियो । ‘हामार संस्कृति हमार पहिचान’ र झापा, मोरङ्ग सुनसरी बनार्यौ सुन्दर नगरी नारासहित बजार परिक्रमा…