गौरीगंज २९, भदौ / भारतसगैँ सीमा जोडिएको गौरीगंज गाउँपालिका स्थित आठमौजा छोटी भन्सार कार्यालयको स्तरोन्नती गरी भन्सार नाका स्थापना गर्न स्थानीयबासीसंग पहिलो चरणको छलफल भएको छ । भन्सार नाका बनाउन कम्तिमा १५ कठ्ठा देखि १ विघासम्म जग्गाको आवश्यकता रहेकोले जग्गाको व्यवस्थापन गर्न आज स्थानीयवासीसंग गाउँपालिका वार्ड नं. ५ ले छलफल चलाएको हो । जग्गा व्यवस्थापन…