१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अस्मिताको नेपाल आइडल यात्रा


१० कार्तिक २०७५, शनिबार  

0
Shares

ea5c5cc90fe289bf94c91a33d3bcb1a6.0
युबराज रेग्मी
गौरादह १०, कार्तिक / पाचथर जिल्ला फाल्गुनन्द गाउँ पालीका ७ साबिक आङ्सराङ ६ पुर्ख्याउली घर भई झापा कमल गाउँ पालिका बसोबास गर्दै आएकी र उच्च शिक्षामा भर्खरै त्रिभुवन बिश्व बिध्यालय शिक्षण अस्पताल महाराजगन्जमा BSC नर्सिङ ग्राजुएट गरि सकेकी अति मेहेनती अस्मिता अधिकारीको सांगीतिक यात्रामा सानैबाट रुचि रहेको पाइन्छ । बिध्यालयमा अध्ययनरत हुदा आयोजित कार्यक्रममा उनी गीत गाउने गर्द्थिन । गाइका बन्ने उनको चाहानालाई सार्थक बनाउन तथा सपना साकार पार्न हालै नेपालकै चर्चित रियालिटि सो नेपाल आइड्लबाट आफ्नो यात्रा तय गर्दै निरन्तर अघि बढ्दै छिन । उनको सपना पूरा गराउनलाई तपाईं हाम्रो साथ सपोर्ट महत्त्वपूर्ण रहेकोले उनलाइ तपाईं हाम्रो सहयोगको अति आबस्यक छ।
तसर्थ सम्पुर्ण पाचथर बासी ,झापा बासि र देश बिदेशमा रहनु भएका दाजु भाइ दिदी बहिनी मात्र नभएर सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी नाता गोता इस्ट मित्रमा हाम्री चेलीलाई भोट गरि अझै अगाडि बढाउनको लागि साथ दिन हुन हार्दिक हार्दिक अपिल गरिन्छ ।

voting गर्नको लागि ?

? type 02 अनि SMS to 31009
? #Respectandrise App बाट पनि धेरै vote गरिदिनुहुन विनम्र आग्रह छ ।
स्मरण रहोस उनी यस हप्ता बटम थ्रीमा परि सेफ हुन सफल भएकि छन । हिजोका दिन भन्दा अझ धेरै भोट गरि आगामी यात्रा सफल बनाउन सबै लागि परौ धन्यबाद । विशेष बधाइ बैनी Ashmita Adhikari लाई ।

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार  ७ : ५० बजे