१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मिस्टर एण्ड मिस राजवंशी २०१८ काे ग्राण्ड फिनाले मंसिर १ गते हुने


९ कार्तिक २०७५, शुक्रबार  

0
Shares

20181026_204455

गाैरीगंज ९, कार्तिक / झापाकाे विर्तामोडमा हुने मिस्टर एण्ड मिस राजवंशी २०१८ का लागि ४० जना प्रतिस्पर्धि छनाैट भएका छन् ।
झापा र काठमाडौंमा गरि चार चरणकाे अडिसनबाट १२ जना युवक र २८ जना युवती अन्तिम छनाैटमा परेका हुन ।
प्रतियोगिताकाे ग्राण्ड फिनाले मंसिर १ गते हुनेछ । छनाैट भएकाहरूकाे लागि यहि १५ गते देखि बन्द प्रशिक्षण सुरु गर्ने भिप्राका म्यानेजिङ डाईरेक्टर विमल राजवंशीले जानकारी दिए ।
प्रतियोगिताकाे काेरियाेग्राफी मिस नेपाल २०१८ कि सहभागी एलिसा अधिकारीले गर्नेछिन ।
प्रतियोगिताकाे अन्तिम छनाैटमा परेका युवतीहरूकाे फाेटाेसुट सेफ द कल्चर शीर्षकमा जातीय गरगहना तथा पाेसाकमा गराईएकाे थियाे ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार  ३ : ०२ बजे