१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

भद्रपुरमा युवाहरूकाे नाङ्गाे जुलुस

भद्रपुर २२, भदौ / सिंहदरबारअगाडि नाङ्गो विरोध प्रदर्शन गरी देशभर चर्चित बनेका झापाका बिकेन लिम्बूले शुक्रबार बिहान भद्रपुरमा अर्धनग्न विरोध प्रदर्शन गरेका छन्। भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ स्थित पृथ्वीनगर निवासी बिकेन लिम्बूसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रर्दशन गरेका हुन्। लिम्बू नेतृत्व चेतनशील युवा समूहका…