पाँचथर २०, चैत/ तराईमा चलेको आन्दोलन र भारतीय नाकाबन्दीको समेत पर्वाह नगरी आयोजना निर्माणलाई तीव्र पारेको काबेली ‘बी वान’ जलविद्युत् आयोजनाले यति बेला ‘काबेली करिडोर’ को पूर्णतालाई पर्खिरहेको छ । निर्माणाधीनमध्ये मेची अञ्चलकै ठूलो जलविद्युत् आयोजनाका रुपमा रहेको सो आयोजनाले करिडोरको पूर्णतापछि मात्र विद्युत् उत्पादन सुरु गर्ने रणनीतिअनुसार निर्माण अघि बढाएको हो । अरुण कोलबी…