काठमाडौं १, असार / फराकिलो आर्थिक वृद्धिको लक्ष्य राखी नेपाल सरकारले आब २०७३/०७४ को बजेट ल्याएको छ । अर्थमन्त्रीले बजेट भाषण गरे लगत्तै बजेटका पक्ष र विपक्षमा धेरै टिप्पणीहरु गरिए । बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य निकै महत्वाकांक्षी भएको भनेर धेरै आलोचना पनि भयो । यद्दपी संयुक्त राष्ट्र संघबाट सन् २०१६ देखि सन् २०३० सम्मका लागि…