१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अाठमाैजा सहकारी गाैरीगंजकाे निशुल्क लाेकसेवा अायाेगकाे तयारी कक्षा


२९ कार्तिक २०७५, बिहिबार  

0
Shares

20181115_150406
गाैरीगंज २९ , कार्तिक / अाठमाैजा वचत तथा ऋण सहकारी संस्था लिं गाैरीगंजले एक दिने निशुल्क लाेक सेवा तयारी सम्वन्धि कक्षा संचालन गर्दैछ ।
कक्षामा अायाेगकाे बार्षिक कार्यतालिका ,आबेदनका चरणहरु,पाठ्यक्रम सम्बन्धि जानकारी ,ऐच्छिक बिषय ,प्रश्न पत्र, नमुना पत्र,नतिजा प्रकासन सम्बन्धि जानकारी गराईने
संस्थाका अध्यक्ष अर्जुन दंगालले बताउनुभयाे । गाैरीगंज गाउँपालिका तथा अासपास क्षेत्रका ११, १२ कक्षामा अध्ययनरत वा १२ कक्षा उतीर्ण गरेका विधार्थीहरूले तयारी कक्षामा सहभागी हुनसक्ने जनाईएकाे छ । तालिम मंसिर १ गते शनिवार संस्थाकै सभाहलमा हुनेछ ।
लाेक सेवा अायाेग सम्बन्धि जानकार तथा विषय अनुभवी विजय शर्माले तयारी कक्षाकाे सहजिकरण गर्ने छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहिबार  ९ : २१ बजे