इतिहासको पाना केलाउदा बेलायतको आधुनिक ब्यापारको शुरुवात गर्नेइष्ट इन्डिया कम्पनीले ‘कर्ष’ भन्ने संस्कृतको बजन नाप्ने युनिटको शव्दलाई क्यास (नगद) भनेर अंग्रेजीमा लिइएको ऐतिहासिक तथ्य पाइन्छ । अहिलेको एक्काईसौं शताब्दीसम्म आइपुग्दा नगदको कारोबार अनेक गैरकानुनीरुपमा प्रयोग हुन थालेको धेरै प्रमाणहरु छदैछ । त्यसकारण नगदको कारोबारलाई नियन्त्रणको गर्नकोलागि विभिन्न कदमहरुचाली कानुनको बिकासको शुरुवात हुनथाल्यो । बेलायतका…