४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बैंकिङ कसुर मुद्वा खेपिरहेका फरार व्यक्ति पक्राउ

विर्तामोड ११, कार्तिक / बैंकिङ कसुर मुद्वा खेपिरहेका एक फरार व्यक्ति आज पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्वामा १ कराेड १५ लाख विगाे सहित २ महिना कैद जरिवाना ठहरिएका राजेन्द्र प्रसाद प्रसाई पक्राउ परेका हुन् । फरार अभियुक्त प्रसाईलाई कन्काई नगरपालिका वार्ड नं. ३ बाट प्रहरीले पक्राउ गरेकाे हाे । भवानी ढुङ्गेलले दिएकाे जाहेरी…