१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेविसंघकाे जिल्ला सदस्यमा गाैरीगंजका राेशन र रेणुका मनाेनित



गाैरीगंज १९, चैत / नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) झापाकाे जिल्ला सदस्यमा गाैरीगंजबाट राेशन यादव र रेणुका राजवंशी मनाेनित भएका छन् ।
नेविसंघका झापा जिल्ला अध्यक्ष संजय निराैलाले नेविसंघ जिल्ला कार्य समितिलाई चलायमान राख्न पदिय जिम्मेवारी प्रदान गरेका हुन् ।
आईतवार भएको संघको जिल्ला भेलाबाट उपाध्यक्षमा ५ जना, सचिवमा ३ जना, सहसचिवमा ४ जना, काेषाध्यक्षमा १ जना र प्रवत्तामा १ जनासहित जिल्ला सदस्य पदमा मनाेनित भएका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १० : ०७ बजे