४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा असार १४ गतेसम्मको लागि निषेधाज्ञा थपियाे

झापा ७, असार / झापामा असार १४ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ ।थपिएको निषेधाज्ञा केही खुकुलो बनाएता पनि सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएको छ । बजारमा निश्चित व्यवसाय बिहान ६ बजे देखि १२ बजेसम्मका लागि संचालन गर्न पाइने भएको छ । होटल तथा रेष्टुरेन्टहरुले टेक– अवे सेवा मात्र सञ्चालन गर्न पाउने भएका छन् ।…