२९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026

बिएण्डसी कलेजलाई एम.बि.बि.एस. विद्यार्थी भर्ना सम्बन्धन दिन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले झापाको बिएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको छ। न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले  चिकित्सा शिक्षा आयोगले २०७६ साल चैत १२ गते उक्त कलेजलाई सम्बन्धन नदिने गरी गरेको निर्णय बदर गर्दै १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न लगाई सम्बन्धन दिन परमादेश दिएको हो। उक्त इजलासले चैत १२ गते गरेको फैसलाको…