गाैरीगंज १८, बैशाख/ गाैरीगंज गाउँपालिमा बाढीकटानबाट बर्षेनी जाेखिममा रहेका परिवारकाे बन्दाेबस्तीकाे लेखाजोखा र आपत्कालीन याेजना तर्जुमा दुई दिने गाेष्ठी सम्पन्न भएकाे छ ।गाैरीगंज गाउँपालिकाकाे समन्वयमा बैशाख १६ र १७ गते सम्पन्न गाेष्ठीमा गाैरीगंज गाउँपालिकाकाे समग्र बाढीबाट हुने क्षति, पिडित परिवार र उनीहरूकाे बन्दाेवस्तीकाे विषयमा छलफल भएकाे थियाे । कार्यक्रममा पूर्व सूचना, खाद्यान्न सुरक्षा र बन्दाेवस्तीकाे…