९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

झापामा लागुअाैषध प्रयाेग कर्ता दिनानुदिन बढ्दै

गाैरीगंज २४, असाेज / पछिल्लो समय झापामा लागु औषध प्रयोगकर्ता बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न जेलमा थुनेर मात्र नभई जरैबाट हटाउन सवैले सहयोग गर्नु पर्नेमा जोड दिइएको छ । आज गाैरीगंजमा भएको लागु औषध दुव्र्यसन विरुद्ध अभिमुखिकरण कार्यक्रममा बोल्दै सरोकारवाला निकायका उच्च तथा जिम्मेवार पदाधिकारीले सो कुरा बताएका हुन । गाैरीगंज गाउँपापालिकाकाे आयोजना तथा जिल्ला…