१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

गाैरीगंज प्याब्सनकाे पहिलाे दिनकाे नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

गौरीगंज २८, मंसिर /निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन गाउँकमिटी गौरीगंजले गायन तथा नृत्य प्रतियोगिता संचालन गरेकाे छ। प्याब्सन गाउँकमिटी गौरीगंजले आयाेजना गरेकाे गायन तथा नृत्य कार्यक्रममा गौरीगंज गाउपालिका भित्र रहेका १६ वाटा संस्थागत बिद्यालयहरुकाे सहभागिता रहेकाे थियाे।सनसाईन अंग्रेजी बाेर्डीङ स्कुल काेराेवारीमा संचालन गरिएकाे २ दिने कार्यक्रममा पहिलाे दिन गायन तर्फ १२वर्ष मुनिका ८ वटा बिद्यालयका…