८ असार २०८२, आइतबार | Sun Jun 22 2025

झापामा पनि ‘ गाे ब्याक इन्डिया’ नारा लगाउदै विध्यार्थीद्वारा विराेध प्रदर्शन

भद्रपुर २२, कार्तिक / ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै झापामा पनि विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। नेपालकाे कालापानी, लुपिलेक र लिम्पियाधुरा क्षेत्र भारतले जारी गरेको राजनीतिक नयाँ नक्सामा समावेश गरेको भन्दै झापामा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले भारतीय विस्तारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । नेवि संघ झापा र मेची बहुमुखी क्याम्पस नेवि संघ इकाइ…