७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंजका हुसेनलाई आजिवन कारावास

गाैरीगंज २८ , वैशाख / मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएसँगै झापामा एक व्यक्तिलाई अदालतले आजीवन कारावासको फैसला गरेको छ । नयाँ कानून कार्यान्वयनमा आएसँगै झापामा पहिलोपटक आजीवन कारावासको फैसला भएको अदालतका श्रेष्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिए । उनका अनुसार कमल गाउँपालिका–६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न सद्दाम हुसेन मियालाई आजीवन कारावासको…