८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

छात्रालाई नि:शुल्कमा साईकल

गाैरीगंज १३ माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. १ ले कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरेकाे छ । ग्रामीण क्षेत्रका छात्राहरूलाई सहजरूपमा विद्यालयमा पहुच हाेस् भन्ने उदेश्यले प्राेत्साहनस्वरूप वार्ड कार्यालयले ३२ जना छात्रालाई नि:शुल्कमा वितरण गरेकाे हाे । गाैरीगंज गाउँपालिका वार्ड नं. १ काे सिलिङ्ग बजेट २ लाख ४० हजार रूपैयाँबाट खरिद गरि…