१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

जुझारु नेता हंशलाललाई गुमाउनु पर्दा

इन्द्रसिंह राजवंशी / ‘कमरेड हंशलाल राजवंशी एक इमान्दार कम्युनिस्ट नेता हुनुहुन्थ्यो । २०५५ सालमा भेट भएको थियो हाम्रो । वहाँ नेकपा (माले) को जिल्ला कमिटी सदस्य ,म नेकपा(माओवादी)को झापा— इलाम सेक्रेटरी । हामीले २ घण्टा छलफल गरेका थियौं । माओवादी जनयुद्ध , समग्र मुक्ति आन्दोलन र कम्युनिस्टहरुबीचको सहकार्यको विषयमा । पछि हामी एकै ठाउँ भयौं…