९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

स्थानिय सरकारलाई ब्यक्ति र संघ संस्थाकाे सहयाेग धमाधम जुट्दैंँ

गौरादह ५, बैशाख /काेराेना भाइरस संक्रमणका कारण बाहिर निस्कने अवस्था नरहेपछि आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई भाेकमारीमा पर्न नदिन संघ संस्था र ब्यक्तिहरुले स्थानीय सरकारलाई सहयाेग गर्ने कार्य बढी रहेकाे छ। बिपद् ब्यवस्थापनकाे आधारभूत आवश्यकता पुरा गर्न जनप्रतिनिधि र कर्मचारीहरुले पनि आर्थिक सहयोग गरेका छन्। काेराेना भाइरसकाे संक्रमण साझा समस्या भएकालेे सबै मिलेर सामधान गर्न…