१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृषकलाई अनुदानमा सिंचाइ माेटर प्रदान

गाैरीगंज १२, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले अनुदानमा कृषकहरूलाई आज सिंचाइ माेटर वितरण गरेकाे छ ।वार्ड कार्यालयकाे सिलिङ्ग बजेट २ लाख रूपैयाँबाट २४ जना कृषकहरूलाई सिंचाइ माेटर वितरण गरेकाे वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताेले बताए । उनीहरूलाई वार्ड अध्यक्ष महताेले माेटर प्रदान गरेका थिए । वडा कार्यालयकाे ६० प्रतिशत…