२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

कृषक पाठशालाले बदल्दै सन्थाल बस्तीको जिवनस्तर

स्वस्थ बाली, सुरक्षित उत्पादन र समृद्धिको यात्रामा कोहल टोलका कृषकहरि वस्नेत (डिके)मोरङ्ग २२, जेठ / मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–३ स्थित कोहल टोलमा रहेको कृषक पाठशाला हरेक बुधवार हुने कृषि तालिम अहिले स्थानीय कृषकहरूको जीवनमा सकारात्मक परिवर्तनको आधार बनेको छ। विशेषगरी सन्थाल समुदायका कृषकहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले आधुनिक, सुरक्षित तथा दिगो कृषि प्रणालीको…