३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

साहित्य चाैतारी झापाले सडक देउसी नखेल्ने

  बिर्तामोड २६, कार्तिक /   साहित्य चौतारी झापाले दक्षिणारहित सामुहिक सडक देउसी नखेल्ने भएको छ । साहित्य चौतारी झापाले साहित्य , कला , संगीत र संस्कृतिको संरक्षण , सम्र्वद्धन गर्ने उद्धेश्यले  हरेक वर्ष तिहारमा खेलिँदै आएको सामुहिक सडक देउसी ,साहित्यिक तथा साँस्कृतिक कार्यक्रम यो वर्ष नखेल्ने भएको साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी…