१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

चुनावलाई चीनले दियो साढे १३ करोड सहयोग

बेइजिङ ,१४ चैत / चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्थानीय चुनाव सफलताको शुभकामना दिँदै नेपाललाई नौ मिलियन चिनियाँ युयान (करिब १३ करोड ६२ लाख रुपैयाँ) आर्थिक सहयोग दिने घोषणा गरेका छन्। सोमबार बेइजिङस्थित चिनियाँ राष्ट्रपतिको कार्यालय ग्रेट हलमा राष्ट्रपति सी र प्रधानमन्त्री दाहालबीच भएको भेटवार्तामा नेपालमा लामो समयपछि स्थानीय चुनाव हुन…