गाैरीगंज १८, कार्तिक / पूर्वका राजवंशी,ताजपुरिया, गन्गाई लगायतका आदिवासी समुदायहरुले धुमधामसंग सामूहिक हुक्काहुक्की खेल आयोजना गरेर मनाएका छन् । परम्परागत रुपमा मनाउँदै आएको हुक्काहुक्की खेल दादो दादी भनेर दिवंगत हजुरबा हजुरआमालाई सम्झिदै मनाएका हुन् । झापाकाे गाैरादह नगरपालिका वार्ड नं ८ बैरातीमा अाज बृहत् हुक्का हुक्की कार्यक्रमकाे अायाेजना गरि सामुहिक अाैसीया पावनी ( शुकरात) हुक्काहुक्की…