बिर्तामोड १२, मंसीर / वीरता जेसीज र बिर्तामोड एजुकशेन फाउण्डेशन (बीईएफ)को सहकार्यमा सञ्चालित विपन्न परिवारका २० जना विद्यार्थीलाई ६ महिने निःशुल्क कम्प्युटर कक्षाको बुधबार समापन भएको छ । वीरता जेसीजको सचिवालयमा आयोजित समारोहमा कम्प्युटर शिक्षा कक्षामा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड एजुकेशन फाउण्डेशनका सञ्चालक…