४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

ग्राभेल गरिएका सडकहरू बर्ष नबित्दै भत्किए

झगेन्द्र खड्का गौरादह १८, कार्तिक /स्थानीय निकायलाई बिकास निर्माण अन्तर्गत सडक पुर्वाधार बिकास मुख्य चुनौती बनेकाे छ।बिस्तार गरिएका र स्तरीय ग्राभेल गरिएका सडकहरू बर्ष नबित्दै भत्किएपछि सडक निर्माण कार्यमा समस्या भएको हाे।सडक बिस्तार गरि स्तरीय ग्राभेल गर्दा आकर्षक देखिने सडक वर्षा सुरूहुने साथ खाल्डा पर्न थाल्छन।उच्चस्तरीय ग्राभेल गरिएता पनि त्यसको मापदण्ड पुरा नगरी सडक निर्माण…