१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

अमेरिकाबाट गाैरीगंज ठेकिटाेलाका मृगाैला पिडित देवकुमारलाई २५ हजार सहयाेग

गाैरीगंंज १८, मंसिर / दुवै मृगाैला विग्रिएर उपचारमा रहेका देव बहादुर राेक्कालाई रु २५०५५ सहयाेग प्राप्त भएकाे छ । गाैरीगंज ३ ठेकिटाेला स्थायी घर भई अमेरिका बस्दै आएका विनाेद कुमार राई र विज्ञान राईले पठाएकाे चेक देव बहादुर राेक्का बचाउ अभियानका संयाेजक यादव रिजालले पिडित देवकुमार र उनका परिवारलाई हस्तान्तरण गरेेेेका थिए । विनाेद र…