१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

गाैरादहमा मेयर कप पालिका स्तरिय कराँते प्रतियोगिता हुदै

गौरादह २४, पुस /झापाको गौरादहमा अन्तरपालिका स्तरीय कराते प्रतियोगिता सुरु भएकाे छ। गौरादह नगर खेलकुद बिकाश समितिले मेयर कप अन्तरगत विभिन्न उमेर समुहमा कराते प्रतियोगिता संचालन गरेकाे हाे। सामुदायिक भवन गौरादहमा संचालन गरिएकाे प्रतियोगितामा झापा जिल्ला भित्रका १२ वटा पालिका सहभागी भएका छन। कराते प्रतियोगितामा विभिन्न उमेर समुहका पुरुष महिला सहित १ सय ४४ खेलाडी…