२० कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025

लोकतन्त्र र न्यायपूर्ण समाजका लागि पत्रकारहरुको योगदान उच्च

दमक/ लोकतन्त्रको स्थापना र न्यायपूर्ण समाज निर्माणमा लोकतान्त्रिक पत्रकारहरुको योगदान महत्वपूर्ण भएको भन्दै झापाको दमकमा शनिबार आयोजित कार्यक्रमका वक्ताहरुले खबरदारी निरन्तर आवश्यक रहेकोमा जोड दिएका छन् ।लोकतान्त्रिक पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको सन्मुख पारेर प्रेस युनियन माइपश्चीम झापाले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागीहरुले त्यस्तो जोड दिएका हुन् । वक्ताहरुले…